अमेरिकी प्रतिवेदन
नेपालबारे अमेरिकी प्रतिवेदन : अभिव्यक्ति स्वतन्त्रता राम्रो, सुरक्षा निकायमा दण्डहिनता
२०७७ चैत १९ गते १६:३७
अमेरिकी विदेश मन्त्रालयले नेपालबारेको मानवअधिकार प्रतिवेदन सार्वजनिक गर्दै नेपाली सुरक्षा निकायमा दण्डहिनता मौलाएको दावी गरेको छ ।