अमेरिकी सांसद
अमेरिकी सांसदले भने : नेपालको लोकतन्त्रमा गरिएको लगानी खेर गयो
२०७७ पुष ९ गते १७:५८
दुईजना अमेरिकी सांसदले नेपालले प्राप्त गर्ने अमेरिकी वैदेशिक सहायताको प्रभावकारितामा प्रश्न गरेका छन् ।