अराजक यात्री – Nepal Press
अराजक यात्री

‘अराजक यात्री’ अजितको मुर्चुङ्गाप्रेम

पाँच कक्षामा पढ्दै गर्दा उनी पोखराबाट साइकलमा काठमाडौं पुगेका थिए । त्यतिबेला ‘बालक हराएको सूचना’ भनेर उनको तस्बिर पत्रिकामा छापियो । हिँडाइमा एडिक बरालको हिँड्ने भोक अझै हराएको छैन ।