अर्थमन्त्रीको लाचारी – Nepal Press
अर्थमन्त्रीको लाचारी

अर्थमन्त्रीको लाचारी : आफैंले संशोधन गरेको बजेटमा कैंची

अघिल्लो सरकारका अर्थमन्त्री विष्णु पौडेलले १६ खर्ब ४८ अर्ब रुपैयाँको बजेट ल्याएका थिए । सरकार फेरिएर शर्मा अर्थमन्त्री भएपछि उनले बजेटको आकार घटाएर १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँमा झारे । त्यसमा पुनः आफैंले संसोधन गरेपछि अर्थमन्त्रीकै कार्यक्षमतामा प्रश्न उठेको छ । आपूmले तय गरेको आकारमा उनले ८६...