अर्थसचिव मधु कुमार मरासिनी – Nepal Press
अर्थसचिव मधु कुमार मरासिनी

मरासिनीले सम्हाले अर्थसचिवकाे जिम्मेवारी

काठमाडौै । नवनियुक्त अर्थसचिव मधु कुमार मरासिनीले सोमबार पद बहाली गरेका छन् । महालेखा नियन्त्रकको कार्यालयबाट अर्थमन्त्रालयमा सरुवा भएका सचिव मरासिनीको पदबहालीसँगै निवर्तमान अर्थसचिव शिशिर कुमार ढुङ्गानाको बिदाई गरिएको छ । आगामी छ महिनापछि सेवानिवृत्त हुन लागेका सचिव ढुङ्गानाको प्रधानमन्त्री कार्यालयमा सरुवा भएको छ । मन्त्रालयमा आयोजित एक समारोहबिच...