अलबिरा खान – Nepal Press
अलबिरा खान

मुस्लिम समुदायकी २४ वर्षीया डा. अलबिरा बनिन् कांग्रेस प्रदेश सदस्य

रुपन्देही । नेपाली कांग्रेस लुम्बिनी प्रदेशको निर्वाचनमा सबैको ध्यान तानेकी उम्मेदवार डाक्टर अलबिरा खान विजयी भएकी छन् । मुस्लिम समुदायका धेरै नारीहरु बुर्का फाल्न नसकिरहेका बेला डाक्टर खान मैदानमा आएर चर्चा बटुलेकी थिइन् । २४ वर्षीया डा. अलविरा एमबीबीएस उत्तीर्ण भएर राजनीतिमा लागेकाले पनि सबैको ध्यान तानिएको थियो ।...