अलैँची बिक्री – Nepal Press
अलैँची बिक्री

अलैँची बिक्रीबाट ताप्लेजुङमा एक अर्ब ३५ करोड आम्दानी

ताप्लेजुङ । अलैँची जोनमा उत्पादित अलैँचीको बिक्रीबाट ताप्लेजुङमा एक वर्षमा किसानले एक अर्ब ३५ करोड रुपैयाँ आम्दानी लिएका छन् । जिल्लाका विभिन्न क्षेत्रबाट किसानले अलैँची उत्पादन गरेका हुन् । अलैँची जोनबाट २ हजार ६ मेट्रिक टन उत्पादन भएकोमा दुई हजार मेट्रिक टन बिक्रीबाट एक अर्ब ३५ करोडभन्दा बढी किसानले...