अल्टिमेटम
केवल व्यवसायीको २४ घण्टे अल्टिमेटम, माग पूरा नभए सरकारलाई तालाचाबी सुम्पिने (भिडिओ)
२०७८ असोज १४ गते १६:२८
केवल टेलिभिजन व्यवसायी महासंघले कानूनविपरीत संचालन भएका कार्यक्रमहरू बन्द गर्न पहिले निवेदन दिएको स्मरण गराउँदै त्यसबारे जवाफ मागेको छ । ज्ञापनपत्र बुझाउँदै महासंघका अध्यक्ष ध्रुव शर्माले विद्यमान कानून कार्यान्वयन गराउन माग गरिएको बताए ।