अवहेलना मुद्दा
अवहेलना मुद्दामा चार पूर्वप्रधानन्यायाधीशले सफाइ पाए
२०७८ असोज १५ गते १५:३७
पहिलो प्रतिनिधिसभा विघटनपश्चात सार्वजनिक वक्तव्य दिएका पूर्वन्यायाधीशहरूले अदालतको अवहेलना गरेको भन्दै अधिवक्ताद्वय लोचन भट्टराई र धनजित बस्नेतले छुट्टाछुट्टै रिट दायर गरेका थिए ।
नेपाल अपडेट