अशुद्ध पानी – Nepal Press
अशुद्ध पानी

कर्णालीका १७ प्रतिशत जनताले पिउँछन् अशुद्ध पानी !

सुर्खेत । सुर्खेतको भेरिगङ्गा नगरपालिकामा वास मेलाको हात धोएर उर्जा एबम सिचाइ मन्त्री गणेश प्रसाद सिंहले उदघाटन गरेका छन् । पानी बिना संसार चल्न नसक्ने बताउँदै मन्त्री सिंहले पानीको शुद्धता बारेमा सबैले जानकारी लिनुपर्ने बताए । सफा पानी पिउन पाउनु हरेक नागरिकको अधिकार भएकाले त्यतातर्फ प्रदेश सरकार लागि परेको...