अशोक ब्याञ्जु
स्थानीय सरकारलाई दिने अधिकारमा केन्द्रले कन्जुस्याइँ गरेको छ : मेयर अशोक ब्याञ्जु (भिडिओ)
२०७८ माघ २३ गते १७:५१
नयाँ संविधान जारी भएसँगै स्थानीय तहले काम गरेको ५ वर्ष पुग्नै लागेको छ । ५ वर्षको समयावधि सकिनै लाग्दा स्थानीय तहले आ-आफ्नो क्षेत्रमा विभिन्न योजनाअनुसार काम गरिरहेको छ । सरकारले पुनः स्थानीय तहको निर्वाचन तोक्न लागेको छ । तर स्थानीय सरकारको ५ वर्षीय समयसीमा भित्र जनचाहना अनुरुपका काम भने...