असार २८
असार २८ को ‘ऐतिहासिक फैसला’ को पेटमा बोकाइएका ‘ऐतिहासिक झूट’
२०७८ साउन २५ गते १६:५७
फैसला लेख्ने न्यायाधीश खतिवडाले आफ्नो मौलिकता थपेर 'deliberately lost votes of confidence' भन्ने वाक्यांशलाई ‘विश्वासको मत नपाएको भन्ने आधार’ भनी अनुवाद गरिदिएका छन् । जबकि यसको अर्थ विश्वाशको मतमा जानाजान हारेको भन्ने हुन्छ । लेखिएका र प्रामाणिक तथ्यमा यसरी झूट कुरा थप्ने न्यायाधीशले कस्तो कुरा दिमागमा राखी फैसला लेखे...