अस्रफ घानी
देश छाडेका अफगानी राष्ट्रपति घानीले भने- रक्तपात निम्त्याउन चाहिनँ
२०७८ साउन ३२ गते ९:०१
देश छोडेर भागेका अफगानी राष्ट्रपति अस्रफ घानीले अफगानिस्तानमा तालिवानले जितेको स्वीकार गरेका छन् । रक्तपात रोक्नका लागि आफूले देश छोड्नुपरेको उनको जिकिर छ ।