आँधिमूल मन्दिर
पर्यटकीय गन्तव्य बन्दै तनहुँको आँधीमूल (भिडियो)
२०७७ चैत १२ गते १४:१३
काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिका- ५ मा रहेको आँधीमूल मन्दिर पर्यटकीय गन्तव्य बन्दै गएको छ । गाउँपालिकाले मन्दिर आसपासका क्षेत्रमा विकास निर्माण थालेपछि यो क्षेत्र पर्यटकहरूको आकर्षणको केन्द्र बनेको छ । आँधीमूल स्थल रमणीय भएकाले पूजाअर्चनाका साथै वनभोजका लागि मानिसहरू टाढाटाढादेखि धाउने गरेका छन् । आँधीमूल देवीको मन्दिरमा परेवा...