आईएमई अटोमोटिभ्स – Nepal Press
आईएमई अटोमोटिभ्स

आईएमई अटोमोटिभ्सलाई बेस्ट पर्फमिङ व्यापार अवार्ड

काठमाडौं । एस्कर्टस लिमिटेड इन्डियाद्वारा आयोजित छैटौ अन्तर्राष्ट्रिय दिवसको अवसरमा आईएमई अटोमोटिभ्सलाई बेस्ट पर्फमिङ व्यापार अवार्ड प्रदान गरिएको छ । भारतमा आयोजित एक विशेष कार्यक्रमवीच एस्कर्टसका प्रमुख कार्यकारी अधिकृत अजय मन्दाहरद्वारा विश्वभरिका एस्कर्टस डिरलशीपमध्ये आइएमई अटोमोटिभ्स नेपाललाई बेस्ट पर्फमिङ विजनेश पार्टनरको रूपमा सम्मानित गरेको हो । अघिलो वर्षमा आईएमईले...