आईजीपी नियुक्त – Nepal Press
आईजीपी नियुक्त

आईजीपी नियुक्ति विवादबारे गृह मन्त्रालयले भन्यो- ज्येष्ठताको आधार उमेर मात्रै होइन

काठमाडौं । पालो मिचेर आईजीपी नियुक्त गरिएको बारे गृह मन्त्रालयका सचिव टेक नारायण पाण्डेले उमेर मात्रै ज्येष्ठताको आधार नभएको बताएका छन् । हिजो नियुक्त भएका नेपाल प्रहरीका आईजीपी धिरजप्रताप सिंह र सशस्त्रका राजु अर्याललाई दर्ज्यानी चिह्न लगाउँदै गृह सचिव पाण्डेले भने– परिपक्वता र कमाण्ड गर्ने क्षमताका आधारमा आईजीपी बढुवा...