आकस्मिक बैठक
एमाले स्थायी कमिटीको आकस्मिक बैठक जारी
२०७८ वैशाख २३ गते ११:१८
अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको आकस्मिक बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरअघिबाट शुरू भएको हो ।