आगजनी – Nepal Press
आगजनी

राप्रपाका मेयर उम्मेदवारको गाडीमा आगजनी

विराटनगर । मोरङको बेलबारी नगरपालिकामा मेयरका उम्मेदवारको प्रचारप्रसारमा प्रयोग गरिएको गाडीमा आगजनी भएको छ । राप्रपाबाट मेयरको उम्मेदवार रहेका खेमप्रसाद गौतमले घरमै पार्किङ गरेर राखेको बा १२ च ९३८४ नम्बरको कारमा शुक्रबार बिहानका आगजनी भएको ईलका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक खगेन्द्र धमालले जानकारी दिए । पेट्रोल छर्किएर लाइटरले...