आगो निभाउन
१० तस्बिरमा हेर्नुहोस् बालाजु औद्योगिक क्षेत्रमा लागेको आगो निभाउन भएका प्रयास
२०७८ साउन २३ गते ८:२५
बालाजु औद्योगिक क्षेत्रमा लागेको आगो निभाउन हेलिकप्टरको प्रयोग गरिएको छ । काठमाडौंस्थित बालाजु औद्योगिक क्षेत्रमा राति दुई बजेदेखि लागेको आगो निभाउन हेलिकप्टरबाट पानी खन्याउने काम भइरहेको छ ।