आङ सान सु की
सुकीद्वारा सैन्य ‘कु’लाई अवज्ञा गर्न आग्रह
२०७७ माघ १९ गते १६:४३
काठमाडौं । म्यानमारको सैनिकले कु गरेपछि प्रजातन्त्रवादी नेतृ आङ सान सुकीको पहिलो औपचारिक वक्तव्य आएको छ । सुकीको दल नेसनल लिग फर डेमोक्रेसी (एनलएडी)ले वक्तव्य जारी गर्दै नागरिकलाई कुको अवज्ञा गर्न आग्रह गरिएको छ । चुनावका लागि प्रयोग गरिएको चेयर एनएलडी पेजबाट उक्त वक्तव्य जारी भएको हो । सोमबार...