आजाद – Nepal Press
आजाद

७० वर्षीया गोमाको स्मृतिमा ३७ वर्षका ‘आजाद’

गाउँका दलालले आजादको मृत्युमा खुसी मनाउँदा, भोज गर्दा र अपशब्दले प्रहार गर्दा उनको शक्ति थपिएको थियो । उनले आजादको किरिया पनि गरिनन् । सेतो लुगा पनि लगाइनन् । अहिलेसम्म लगाएकी पनि छैनन् किनभने गोमालाई जीवनको रङ एकै भएको मन पर्दैन ।