आजीवन पेन्सन
कोरोनाले बेसहारा बनाएकालाई समाजिक सुरक्षा कोषको छहारी
२०७८ कार्तिक २४ गते ८:४८
योगदानमा आधारित सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७५ अनुसार आश्रित परिवार सुरक्षा योजना अन्तरगतको सुबिधा योगदान सुरु गरेकै मितिबाट लागु हुन्छ । कोषमा आवद्ध भएकामध्ये एक सय १२ जनाको असामयिक निधन भइसकेको छ ।