आठबीस – Nepal Press
आठबीस

आठबीसमा कांग्रेसबाट मेयरका लागि आठजना सिफारिस, गठबन्धनको बैठकै बस्न सकेन

सुर्खेत । नेपाली कांग्रेसले दैलेखको आठबीच नगरपालिकाको मेयरका लागि आठजनाको नाम सिफारिस गरेको छ । कांग्रेस नगर समितिले अहिलेकी उपप्रमुख दीपा बोहोरा, नगर कार्यसमिति सभापति अर्जुनबहादुर शाही, २०७४ सालमा मेयरमा पराजित नेता प्रेमप्रकाश शाही, करुणाखर खनाल, विनोद खनाल, चन्द्रबहादुर शाही, खगेन्द्र शाही र पृथ्वीबहादुर शाहीको नाम प्रदेश कार्यसमितिमा सिफारिस...