आत्मसमर्पण
विस्फोट अगाडी गोइतका विश्वासिला नेताले गरेका थिए आत्मसमर्पण
२०७७ चैत १ गते १९:४०
सिरहाको लहानस्थित मालपोत कार्यालयमा गराइएको बम विस्फोट अगाडी जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) का अध्यक्ष जयकृष्ण गोइतको विश्वासिलो नेताले आत्मसमर्पण गरेको खुलेको छ ।