आन्तरिक राजस्व
आन्तरिक राजस्व दोब्बर पार्ने कार्ययोजना पेस गर्न अर्थमन्त्रीको निर्देशन
२०७८ साउन २८ गते १८:०७
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आन्तरिक राजस्व दोब्बर बनाउने कार्ययोजना पेश गर्न निर्देशन दिएका छन् । बिहीबार आन्तरिक राजस्व विभागको व्रिफिङ्ग लिने क्रममा मन्त्री शर्माले राजस्व संकलनको अहिलेको अवस्थाबाट देश विकास संभव नरहेको भन्दै यसलाई दोब्बर बनाउने गरी नयाँ कार्ययोजना पेस गर्न निर्देशन दिएका हुन् । ‘चलिराछ, यस्तै चल्छ...