आफूखुसी औषधि प्रयोग
आफूखुसी औषधि खाँदा संक्रमितको अवस्था जटिल बन्न थालेकोमा चिकित्सकको चिन्ता
२०७८ जेठ २ गते ८:४४
रुपन्देही । निजी स्वास्थ्य संस्थाहरुबाट आफूखुसी औषधि लिएर प्रयोग गर्दा कोरोना संक्रमितको अवस्था थप जटिल बन्दै गएकोमा चिकित्सकहरुको चिन्ता व्यक्त गरेका छन् । सामान्य लक्षणका आधारमा कोरोना परीक्षण नगराई कडाखाले औषधि मेडिकलबाट लिएर प्रयोग गर्न थालेपछि केही संक्रमितहरु थप गम्भीर बनेको उनीहरुको निर्क्याेल छ । आफूलाई पायक पर्ने मेडिकलबाट...