आफैंबारे प्रचण्ड – Nepal Press
आफैंबारे प्रचण्ड

आफैंबारे प्रचण्डः माओ, लेनिन, प्रचण्डहरु एउटा कालखण्डमा धेरै जन्मिदैनन्

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रियावादी शक्तिले आफूलाई निशाना बनाएको दावी गरेका छन् । प्रचण्डलाई नसिध्याएसम्म पार लाग्ने रहेनछ भनेर घेराबन्दी भइरहेको उनको भनाइ छ । विप्लव समूहबाट माओवादी प्रवेश गरेकालाई स्वागत गर्ने कार्यक्रममा सम्बोधन गर्दै उनले माओवादीले हासिल गरेको राजनीतिक उपलब्धी उल्टाउने षडयन्त्र भइरहेको...