आर्थिक संकट – Nepal Press
आर्थिक संकट

पूर्वराज्यमन्त्री दुगड भने- नेपालमा आर्थिक संकट लगाउने बेला भयो

काठमाडौं । पूर्वउद्योग राज्यमन्त्री तथा उद्योगी मोतिलाल दुगडले नेपालमा आर्थिक संकट घोषणा गनुपर्ने बेला भएको बताएका छन् । शुक्रबार सिंहदरबारस्थित अर्थसमितिमा निजी क्षेत्रसँगको भएको छलफलमा पूर्व राज्यमन्त्री दुगडले नेपालमा आर्थिक संकट घोषणा गर्नुपर्ने समय भइसकेको बताएका हुन् । नेपालको आर्थिक अवस्था खराब भएकोले सबै दल मिलेर छ्लफल गरी आर्थिक...