आलम – Nepal Press
आलम

आलमको मुद्दामा आजपनि सुनुवाइ भएन

काठमाडौं । नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमविरुद्धको मुद्दामा आजपनि सुनुवाई नहुने भएको छ । जमानतका लागि आलमले दिएको निवेदन उपर आज सर्वोच्च अदालतमा सुनुवाई हुने भनिएपनि महान्यायाधिवक्ताको कार्यालयको माग बमोजिम सुनुवाई स्थगित गरिएको हो । सो मुद्दा आज न्यायाधीशद्वय डा।आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासमा परेको थियो...