आवास निर्माण
बाढीपहिरो पीडितहरुलाई अस्थायी आवास निर्माणका लागि तत्कालै रकम पठाउँछाैं : प्राधिकरण (भिडियाे)
२०७८ असार १८ गते १४:०८
काठमाडौं । यस वर्षको बाढी, पहिरोबाट घरमा क्षति पुगेकालाई अस्थायी आवास निर्माणका लागि तत्कालै रकम पठाउने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता विश्वप्रकाश अर्यालले यस वर्ष मनसुनबाट प्रभावित भएकाहरुका लागि अस्थाई आवास बनाउनको...