आसिफ शेख – Nepal Press
आसिफ शेख

स्प्रिट अफ स्पोर्टस्ः आसिफ शेखले नगरेको त्यो रनआउट

काठमाडौं । क्रिकेटलाई भलाद‌्मीको खेल पनि भन्ने गरिन्छ । हिजो भएको नेपाल र आयरल्यान्डबीचको खेलमा नेपालका विकेटकिपर आसिफ शेखले यही भलाद‌्मीपनको एक नमूना प्रदर्शन गरे । कडा प्रतिस्पर्धामा नेपाल आयरल्यान्डसँग पराजित भएको थियो । आयरल्यान्डले दिएको १२८ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा नेपाली ब्याटिङ १११ रनमै धराशयी भयो र,...