इआरपी प्रणाली – Nepal Press
इआरपी प्रणाली

तेलको चोरी रोक्न निगमले २५ करोड खर्च गरेर सुरु गर्‍याे इआरपी प्रणाली

काठमाडौं । नेपाल आयल निगमले इन्टरप्राइज रिसोर्स प्लानिङ (इआरपी) सिस्टम लागू गरेको छ । हिजोबाट इआरपी प्रणाली लागू भएको हो । अब निगमका सबै काम डिजिटल प्रणालीबाट हुने छन् । निगमले २५ करोड खर्च गरेर इआरपी प्रणालीको सुरु गरेको हो । अब पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङ्करको लोड, अनलोड...