इटहरी कांग्रेस – Nepal Press
इटहरी कांग्रेस

इटहरी कांग्रेसमा देउवा समूहको सुधार, पहिलोपल्ट तीन पदाधिकारीमा विजय

इटहरी । धरानमा शेरबहादुर देउवा पक्षको टीमले प्यानलै हरेकोमा सुनसरीकै इटहरी नगरपालिकामा भने पहिलोपटक तीन पदाधिकारीमा विजय प्राप्त गरेको छ । देउवा पक्ष कमजोर भएको मानिने इटहरीमा अहिले सात पदाधिकारीमध्ये एक उपाध्यक्ष, एक सचिव र एक सहसचिवमा विजय हासिल गरेको हो । उपसभापतिमा वालकृष्ण विष्ट विजयी भएका छन् भने...