इटहरी मेयर
मेयर द्वारिकलालले सर्वसाधारणलाई नगरपालिकाभित्रै अढाइ घन्टा थुने
२०७८ साउन २७ गते १९:०६
इटहरीका मेयर द्वारिकलाल चौधरीले एक स्थानीय युवालाई नगरपालिकाभित्रको एउटा कोठामा अढाइ घन्टा थुनेका छन् । इटहरी-४ आइतबारेका यामप्रसाद ढकाललाई उनले नक्शाबिना घर बनाएको भन्दै नगरपालिकामा बोलाएर थुनेका हुन् ।