इमर्जिङ
इमर्जिङ नेपालको आईपीओ बाँडफाँट भयो, यसरी हेर्नुहोस्
२०७८ फागुन ४ गते १६:३५
काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडले साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले आज दिउँसो आईपीओ बाढेको हो । सो कम्पनीले माघ २६ गतेदेखि फागुन १ गतेसम्म सर्वसाधारणको लागि आईपीओ खुल्ला गरेको थियो । सर्वसाधारणका लागि छुट्याइएको ५१ हजार ६ सय ६२ जनाले १० कित्ताका...