इमिलियानो साला – Nepal Press
इमिलियानो साला

दुर्घटनामा ज्यान गुमाएका फुटबलर सालाका उडान व्यवस्थापक दोषी ठहर

काठमाडौं । दुर्घटनामा परी मृत्यु भएका अर्जेन्टिनी फुटबल खेलाडी इमिलियानो साला सवार विमानको उडान व्यवस्थापक डेभिड हेन्डरसन अपराधी ठहर भएका छन् । यसअघि चालक डेभिड इब्बोटसनसँग व्यावसायिक उडान भर्ने इजाजतपत्र (लाइसेन्स) नभएको खुलेको थियो । साला चढेको विमानको सुरक्षाजाँच राम्रोसँग नगरेको कसुरमा डेभिड दोषी ठहर भएका हुन् । सन्...