इम्बोस्ड नम्बर प्लेट – Nepal Press
इम्बोस्ड नम्बर प्लेट

सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न बाटो खुल्यो

काठमाडौं । सर्वोच्च अदालतले मुद्दा परेको २ वर्ष पछि सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान बाटो खोलिदिएको छ । यसअघि इम्बोस्ड नम्बर प्लेट जडानको विषयमा सर्वोच्च अदालतमा मुद्दापरेपछि इम्बोस्ड नम्बर प्लेट जडान रोक लागेको थियो । २०७३ सालमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग र डेकाटुर टाइगर...