इवेयला – Nepal Press
इवेयला

गरिब मुलुकमा खाद्यवस्तुको थप मूल्य वृद्धि हुने इवेलाकाे दावी

काठमाण्डौं । विश्व व्यापार सङ्गठनकी महानिर्देशक एनगोसी ओकोन्जो इवेलाले यूक्रेन सङ्कटका कारण खाद्य पदार्थको मूल्य वृद्धि भएको दावी गरेकी छन् । उनले खाद्य पदार्थको मूल्य वृद्धि भएपछि खाद्य सङ्कट पनि बढ्ने खतरा देखिएको बताएकी हुन् । खाद्य पदार्थमा भएको मूल्य वृद्धि र खाद्य सङ्कटको असर सबैभन्दा बढी गरिब देशहरूमा...