ईन्द्रबहादुर बानियाँ – Nepal Press
ईन्द्रबहादुर बानियाँ

दोस्रो चरणमा भीमसेनको साथ ईन्द्र बानियाँलाई

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन वागमती प्रदेशको सभापतिमा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला समूहले संस्थापन पक्षका उम्मेदवार ईन्द्रबहादुर बानियाँलाई समर्थन गरेको छ । पहिलो चरणको निर्वाचनमा कुनैपनि उम्मेदवारले ५० प्रतिशत मत नकटाएपछि वागमती प्रदेश सभापतिका लागि बानियाँ र जगदीश्वर नरसिंह केसीबीच दोस्रो चरणको निर्वाचन हुँदैछ । दोस्रो चरणको...