उच्चस्तरीय संयन्त्र गठन
युक्रेनमा फसेका नेपालीको उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन
२०७८ फागुन १५ गते ८:३९
काठमाडौं । युक्रेन द्वन्द्वमा फसेका नेपालीको उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन गरिएको छ । रुस र युक्रेनको युद्धबाट प्रभावित नेपालीको उद्धार एवं सहयोगका जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काको अध्यक्षतामा भएको भर्चुअल कार्यक्रमबाट ‘रुस-युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समिति’ गठन गरिएको हो । गैरआवासीय नेपाली संघका...