उच्च अदालत पोखरा – Nepal Press
उच्च अदालत पोखरा

चापाकोटका मेयरलाई अदालतले बोलायो, विद्यालय व्यवस्थापन समिति गठनमा मनपरी

काठमाडौं । उच्च अदालत पोखराले स्याङ्जाको चापाकोट नगरपालिकामा मापदण्डविपरित विद्यालय व्यवस्थापन समिति गठन गरेको सन्दर्भमा छलफल गर्न मेयर शिव कुमार गिरीलाई बोलाएको छ । मापदण्ड विपरित गठित विद्यालय व्यवस्थापन समिति खारेज गर्न माग गर्दै चिनुमाया श्रेष्ठसहितले रिट दायर गरेका थिए । रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश रमेशप्रसद राजभण्डारीको एकल इजलासले...