उच्च स्तरीय समिति – Nepal Press
उच्च स्तरीय समिति

किसानको समस्या पहिचान र समाधान गर्न मधेस सरकारले बनायो उच्च स्तरीय समिति

जनकपुरधाम । किसानको समस्या पहिचान तथा समाधान गर्न मधेस सरकारले उच्च स्तरीय समिति गठन गरेको छ । आज बसेको मधेस सरकारको मन्त्रिपरिषद्को बैठकले भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विजय कुमार यादवको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो । समितिको सदस्यहरुमा मधेसका मन्त्रीहरु शैलेन्द्र साह, ओमप्रकाश शर्मा, भरत साह,...