उज्जवल थापा
उज्जवल थापाको स्वास्थ्य गम्भीर, भेन्टिलेटरमा राखेर उपचार हुँदै
२०७८ जेठ १४ गते १३:५६
काठमाडौं । विवेकशील नेपाली दलका पूर्व अध्यक्ष उज्जवल थापाको स्वास्थ्य स्थिति गम्भीर बनेको छ । कोभिड-१९ बाट संक्रमित थापाको अहिले भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । थापालाई श्वासप्रश्वासको समस्या भएपछि करिब १० दिन अगाडि ह्याम्स अस्पताल भर्ना गरिएको थियो । तर, त्यहाँ आइसीयू उपलब्ध नभएकाले वीरेन्द्र सैनिक अस्पतालमा लगियो...