उत्कृष्ठ प्रहरी पुरस्कार – Nepal Press
उत्कृष्ठ प्रहरी पुरस्कार

छोराको स्मृतिमा पाँच लाख धनराशीको ‘स्मृति उत्कृष्ठ प्रहरी पुरस्कार’ अक्षय कोष स्थापना

बिराटनगर । प्रदेश एक अन्तरगत मोरङको बिराटनगर महानगरपालिका वडा नम्बर तीन स्थायी घर भएका अवकाशप्राप्त प्रहरी नायव उपरीक्षक (डीएसपी) बद्री बिक्रम थापा (गोदार) र उनकी श्रीमती बिमला थापा तथा छोरी बेनिजा थापाले संयुक्त रुपमा पाँच लाख रुपैया बराबरको अक्षयकोष स्थापना गरेका छन् । सवारी दुर्घटनामा परी दिवंगत भएका स्वर्गिय...