उद्योग नवीकरण – Nepal Press
उद्योग नवीकरण

उद्योगको नवीकरण गर्न उद्योगीको माग

रुपन्देही । कोरोना महामारीका कारण लामो समयदेखि नवीकरण रोकिएका उद्योगहरुलाई नवीकरणको व्यवस्था मिलाउन लुम्बिनी प्रदेश सरकारलाई उद्योगीहरुले ध्यानाकर्षण गराएका छन् । कोभिडको प्रभाव र विभिन्न कारण नवीकरण रोकिएका रोकिएका उद्योगहरुलाई तत्काल नवीकरण गर्न पाउने व्यवस्था मिलाउन उद्योगीहरुले लुम्बिनी प्रदेशका उ्रद्योग, वन तथा वातावरण मन्त्री कल्पना पाण्डेलाई आग्रह गरेका हुन्...