उद्योग वाणिज्य संघ रोल्पा – Nepal Press
उद्योग वाणिज्य संघ रोल्पा

उद्योग वाणिज्य संघ रोल्पा अध्यक्षमा गठबन्धनका उम्मेदवार हराउँदै एमालेनिकट आचार्य विजयी

रोल्पा । सत्ता गठबन्धन पक्षबाट उम्मेदवार भएका वसन्त सुवेदीलाई हराउँदै रोल्पा उद्योग वाणिज्य संघको अध्यक्षमा केशवकुमार आचार्य निर्वाचित भएका छन् । मंगलबार भएको निर्वाचनबाट आचार्यले वसन्त सुवेदीलाई ३ मतको अन्तरले पराजित गरेका हुन् । चुनावमा सत्ता गठबन्धन भर्सेस एमाले भनेर प्रचार भए पनि अवस्था त्यस्तै भने नरहेको अध्यक्षमा निर्वाचित...