उपचार शुल्क – Nepal Press
उपचार शुल्क

एकसाताभित्र उपचार शुल्क सार्वजनिक गर्न अस्पतालहरुलाई सरकारको निर्देशन

काठमाडौं । स्वास्थ्य मन्त्रालयले सरकारी, निजी, सहकारी तथा सामुदायिक अस्पताललाई ७ दिनभित्र उपचार गर्दा लाग्ने रकमको मूल्य सूची सार्वजनिक गर्न निर्देशन दिएको छ । मन्त्रालयले मंगलबार विज्ञप्ती जारी गर्दै उक्त विवरण वेबसाइट तथा सूचना पाटीमा राख्न भनेको हो । साथै उक्त विवरण इजाजतपत्र दिने तथा नवीकरण गर्ने निकाय समक्ष...