उपप्रमुख – Nepal Press
उपप्रमुख

उपप्रमुखहरुको आत्मविश्वास: पाँच वर्ष सिक्यौं, अब पालिका प्रमुख भएर काम गर्न सक्छौं

महिला जनप्रतिनिधिले स्थानीय तहको प्रमुख पदमा नेतृत्व ग्रहण गर्न आफूहरु सक्षम रहेको बताएका छन् । २०७४ को स्थानीय तहको निर्वाचनदेखि उपप्रमुख, उपाध्यक्ष, वडा सदस्य र कार्यपालिका सदस्यमा निर्वाचित भएका महिला जनप्रतिनिधिले अब हुने निर्वाचनमा प्रमुख पदमा नेतृत्व लिन आफूहरु सक्षम रहेको बताएका हुन् ।