उपहार – Nepal Press
उपहार

रियलमीको ‘फेस्टिभल अफर’, यस्ता छन् उपहार

काठमाडौँ । स्मार्टफोन ब्राण्ड रियलमीले दसैँ-तिहारको अवसर पारेर ‘रियलमी फेस्टिभल डेज’अफर घोषणा गरेको छ । असोज १६ देखि कात्तिक ३० सम्म चल्ने यो अफरअन्तर्गत रियलमीका नयाँ ग्राहकलाई उपहार योजनाहरू राखिएको छ । ३ भाग्यशाली रियलमीका ग्राहकले बम्पर पुरस्कारमार्फत कोन्का ६४, फोके टिभी वा कोन्का ७ केजी फ्रन्ट वासिङमेसिन, रियलमी...