उपेन्द्र यादव
एक-अर्कालाई निष्कासन गर्ने महन्थ र उपेन्द्रको पत्रबारे के गर्दैछ आयोग ?
२०७८ जेठ १९ गते १३:२९
निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले दुवै पक्षले पार्टीको साधारण सदस्यबाट निष्कासन गरेको जानकारी आयोगमा गराएको र उक्त निर्णयको वैधता जाँच्ने काम भइरहेको बताए ।
नेपाल अपडेट